Tuesday, April 28, 2009

संविधानसभाको कार्यतालिका पुनः परिवर्तन

NEWSPLUS,

संविधानसभाको कार्यतालिका पुनः परिवर्तन भएको छ। कार्यतालिका परिवर्तन भएको यो चौथो पटक हो। संविधानको प्रारम्भिक मस्यौदा तथा अवधारणापत्र पेश गर्ने मिति जेठ ८ सम्मका लागि बढाइएको छ। ‌अवधारणपत्र पेश गर्ने समय करिब एक महिना ढिलो गरिएको हो । संविधानसभा कार्यव्यवस्था परामर्श समितिको मंगलबारको बैठकले कार्यतालिका हेरफेर गरेको हो।