Monday, June 1, 2009

Newsplus,
गणतन्त्र ,स्मारक र स्तम्भ
एमालेको नेत्रितोको सरकार जुन दिन बन्यो र नेपालका प्रधानमन्त्री नेपाल बने, मन्त्रिपरिशद्को पहिलो बैठकबाट पहिलो निर्णय गरियो, रतनपार्कमा गणतन्त्र स्तम्भ बनाउने। तर गणतन्त्रको स्मारक प्रचन्डको सरकारले पहिले नै नारायणहिती सङ्रहलएमा बनाउने निर्णय गरिएको थियो। तर,नारायणहितिमा सर्बसाधारणको पहुच नहुने भन्दै अर्थमन्त्री सुरेन्द्र पाण्डेले सबैको शाहज पौचko भन्दै ध्यानमा रख्दै रतनापर्कमा बनाउने निर्णय गरेको बताये र तेस्को सिल्यनास गणतन्त्र दीबसको दिन प्रधानमन्त्रिबाट भयो। निर्णय सँगइ विवाध सुरु भयो माओवादी नेताले पहिलेको सरकारले गरेको निर्णय उलताएको भन्दै गणतन्त्र स्तम्भ नारायणहितिबाट रात्नापर्क सार्ने निर्णय गरेको भन्दै ढोसरोपन र अलोचना गरे। प्रतिगमन र बेबिकिङ फर्कौने कुरा पनि उथ्यो। अहिलेको सरकारले पहिले नै प्रश्त पार्न सकेन की अहिले बनाउन लागेको स्तम्भ र पहिले नै निर्णय भएको स्मारक फरक हो भनी। तेसैले केही दिन बिवाध पनि भयो। रतनपर्क्मै गणतन्त्र को स्तम्भ बनाउने निर्णय त भयो, तब बातावरणबिध्हरुले एथिहसिक सम्पदा रानीपोखरिमा बातावरणइय असार पर्न सक्ने बतायेका छन। रानीपोखरी सुकने वा सोभा बिग्रने अथवा शहरअको केन्द्र सम्रचना बिग्रने कुरा पनि उठेका छन। हुन त रत्नपर्क को वरपर पहिले देखिनै अकर्शक र महत्वपूर्ण रहेका रानीपोखरी, घण्टाघर, धरहरा, तुदिखेल र बिभिन महत्वपूर्ण ब्यक्तित्वोका सालीक छन। प्रस्न उथ्न सक्छ? के अब त्यहाँ गणतन्त्र स्तम्भ बनाएमा ती ओझेल्मा पछन त? किन मात्र ५०० मिटर दुरीमा मात्र गणतन्त्र स्तम्भ र स्मारक बनाउन लगिएको हो? हुन त काठमाडौंमा उपयोग हुन नसकेका धेरै खाली ठाउँ छन, ती ठाउँ को खोजी गरी बनाउन सकिन्थियो होला? जस्तइ तीन्कुनेमा रहेको खाली चौरमा केही महिना अगाडि भुमिहिन्हरुले प्रयोग गरेका थिए,र धेरै जसो समय सबारी सिकौनको लागि र पार्कइङको लागि प्रयोग भएको छ। भलै,अहिले तीन्कुने भकतपुर सडक निर्माण को लागि प्रयोग गरिएको छ। उत्तर पूर्वबाट काठमाडौं छिर्ने ठाउँ, बिमान्स्थल मा अबतरन गर्ने बेलामा समेत जो कोहिले नेपालीको बलिदानि बाट प्राप्त भएको गणतन्त्र को अवाश गर्थे होलान। हुनसक्छ त्यस ठाउँमा अग्लो भवना निर्माण गार्द बिमान्स्थल्लाई असर पार्ला तर एस्ता धेरै ठाउँ छन जुन ठाउँको सोध्खोज नै नगरि रतनपर्क लाई रोजियो।
जे होस्, बर्तमान सरकारको तर्फबाट जनतलाई पहिलो उपहार स्वरुप निर्माण गर्न लगिएको भनिएको गणतन्त्र के मन्त्री पाण्डे ले भनेजस्तै सम्भिधन् निर्माण पुरा भएको दिन अर्को बर्षा अनबरन हुन्छ त? के त्यो समयएमै बनला त? नेपालमा समयएमै गर्ने भनिएको कती कुरानै समयएमै पुरा भये होलान? हुन त नयाँ सम्भिधन जारी गर्ने भनिएपनी आनयौल्को स्थितीमै छ।
धरहरा भन्ध आग्लो, स्तम्भको तुप्पो बाट काठमाडौं र वारीपरिको द्रिश्य अबलोकन गर्न मिल्ने, कलात्मक र सुभिधसम्पन्न अमेरिकाको लीबेर्ती स्त्ततुछु जस्ताइ देश्लाई चीनौने बनाउने भनिएको छ। गणतन्त्र को स्मारक र स्तम्भ बने पनि आम्जनताले गणतन्त्रको साचै महसुश भने कहिले गर्ने हुउन? र एसता गणतन्त्रका स्मारक र स्तम्भले देश्लाई र गणतन्त्रलाई नै कहाँ पुराउने हो त्यो भने अनिचित नै छ।